गृहपृष्ठ बार्सिलोनासँग रायो भालेकानो पराजित

बार्सिलोनासँग रायो भालेकानो पराजित

स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले जित हात पारेको छ । रायो भालेकानोलाई ३–१ पराजित गर्दै बार्सिलोनाले जित हात पारेको हो ।

शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए ।

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु