गृहपृष्ठ दक्षिण अफ्रिकाले श्रीलंकालाई सुपर ओभरमा हरायो

दक्षिण अफ्रिकाले श्रीलंकालाई सुपर ओभरमा हरायो

श्रीलंका घरेलु टोली दक्षिण अफ्रिकासँग टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा सुपर ओभरमा पराजित हुन पुगेको छ ।

गए राति सुपर ओभरमा १५ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच रन मात्रै बनाउन सक्यो । जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । १३५ रनको सामान्य चुनौती पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनाएको थियो । स्कोर बराबरी पछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु