गृहपृष्ठ पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी
पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी
पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा सात नेपाली खेलाडी परेका छन् । पूर्वकप्तान पारस खड्कासहित सात खेलाडी पीएसएलको ड्राफ्टमा परेका हुन् ।
पीसीएलमा नेपालबाट अघिल्लो सिजनमै लेग स्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । उनी यो वर्ष प्लाटिनम क्याटागोरीमा छन् ।
सिल्भर क्याटागोरीको विदेशी खेलाडीको कोटामा पारससहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी र शरद भेषावकर परेका हुन् ।
प्रकाशित समय १६:२२ बजे

















