गृहपृष्ठ भारतीय टिमले गर्‍यो वेस्टइन्डिजविरुद्ध एकदिवसीय र टी-२० खेल्ने घोषणा

भारतीय टिमले गर्‍यो वेस्टइन्डिजविरुद्ध एकदिवसीय र टी-२० खेल्ने घोषणा

काठमाडौँ । भारतीय टिमले वेस्टइन्डिजविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्ने घोषणा गरेको छ ।

भारतीयले घोषणा गरेको टिममा भने गत विश्वकपदेखि बाहिर रहेका पुर्व कप्तान महेन्द्र सिंह धोनी परेका छैनन् ।

भारतले वेस्टइन्डिजविरुद्ध ३ एकदिवसीय र ३ टी २० खेल खेल्दै छ । भारतीय टिममा मोहमद सामी र भुवनेश्वर कुमार लामो समयपछि छोटो फर्म्याटमा फर्किएका छन् ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु