गृहपृष्ठ स्पेनिस खेलाडी कासिलासले किन लिए सन्यास ?

स्पेनिस खेलाडी कासिलासले किन लिए सन्यास ?

विश्व विजेता स्पेनिस खेलाडी ईकर कासिलासले सन्यास लिएको घोषणा गरेका छन् ।

स्पेनबाट विश्वकप फुटबलको उपाधि जितेका कासिलासले व्यवसायिक फुटबल करियरबाट सन्यासको निर्णय लिएको घोषणा हुन् ।

उनी पछिल्लो समय पोर्चुगलको क्लब पोर्टोमा आवद्व थिए । क्लबका अध्यक्ष पिन्टो डी कोस्टाले कासिलासले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेको पुष्टि गरेका छन् ।

स्पेनका अन्तर्राष्ट्रिय स्टार कासिलासले स्पेनिस महारथी क्लब रियल मड्रिडमा १६ बर्ष बिताएका थिए । उनले रियलबाट ५ ला लिगाका साथै ३ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

प्रकाशित समय १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु