गृहपृष्ठ आइसीसी क्रिकेट सुपर लिग : आयरल्याण्डमाथि इङल्याण्डको सहज जित

आइसीसी क्रिकेट सुपर लिग : आयरल्याण्डमाथि इङल्याण्डको सहज जित

आइसीसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्याण्डमाथि इङल्याण्डले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा इङल्याण्डले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड ४४.४ ओभरमा १७२ रनमा अलआउट भएको थियो भने आयरल्याण्डका लागि कार्टिस च्याम्फ़रले सर्वाधिक ५९ रन बनाए भने एन्डी म्याकब्रीनले ४० तथा केभिन ओब्रायन र ग्रेथ डेलानीले २२(२२ रन बनाएका थिए ।

इङल्याण्डका बलर डेभिड विलीले सर्वाधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दै २ मेडनसहित ३० रन दिएर ५ विकेट लिएका थिए ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु