गृहपृष्ठ स्पेनी ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित
स्पेनी ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित
स्पेनी ला लिगामा लियोनल मेसी र अन्सु फाटीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाको प्रभावशाली जित भएको छ । सेल्टा भिगोमाथि ३–० गोल गर्दै जित हाँसिल गरेको हो । नयाँ सिजन लिगमा बार्सिलोनाको यो लगातार प्रभावशाली दोस्रो जित हो ।
यसअघि बार्सिलोनाले पहिलो लिग खेलमा भिल्लारियललाई ४–० ले पन्छाएको थियो । सेल्टा भिगोविरुद्ध भने किशोर खेलाडी फाटीले पहिलो गोल गरेपछि क्लेमेन्ट लेनग्लेटले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडे ।
प्रकाशित समय ०९:१९ बजे

















