गृहपृष्ठ विश्वकप फाइनल : क्राेएसियाविरूद्ध फ्रान्सकाे ३ गाेल
विश्वकप फाइनल : क्राेएसियाविरूद्ध फ्रान्सकाे ३ गाेल
जारी विश्वकप फाइनलमा क्राेएसियाविरूद्ध फ्रान्सले ३ गाेल गरेकाे छ । त्यस्तै क्राेएसियाले फ्रान्सविरूद्ध एक गाेल गरेकाे छ ।
सुरूदेखिनै अग्रता लिएकाे फ्रान्सले क्राेएसियाविरूद्ध दबाब सिर्जना गरिरहेकाे छ ।
खेलकाे १८ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सले अग्रता लिएकाे थियाे । तर २८ अाैं मिनेटमा क्राेएसियाले बराबरी गाेल फर्काएकाे थियाे ।
तर, ३७ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सले खेल २-१ काे स्थितिमा पुर्यायाे । यस्तै खेलकाे ५९ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सले ३-१ काे अग्रता कायम गरेकाे छ ।
प्रकाशित समय २२:१० बजे

















