गृहपृष्ठ बार्सिलोनाको विजयी सुरुवात, एलाभेस ३–० ले पराजित

बार्सिलोनाको विजयी सुरुवात, एलाभेस ३–० ले पराजित

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।
गएराती भएको खेलमा एलाभेसलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेकमे हो ।

बार्सिलोनाका लागि कप्ता मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल गरेका हुन् ।
ला लिगा अन्तर्गत भएका अर्को खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले पराजित गर्दासेल्टा डी भिगो र स्पानियोलले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु