गृहपृष्ठ ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिग अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा थ्रीस्टार र फ्रेण्ड्स तथा जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

पहिले खेल थ्रीस्टार र फ्रेण्ड्सबीच बिहान ११ बजे हुने छ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु