गृहपृष्ठ बार्सिलोनाले भालाडोलिडलाई हरायो

बार्सिलोनाले भालाडोलिडलाई हरायो

स्पेनिस ला लिगमा बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई बार्सिलोनाले १–० ले हराएको हो ।

बार्सिलोनाको लागि लियोनल मेसीले पेनाल्टीबाट एक गोल गरेका हुन् । जितसँगै बार्सिलोनाको २४ खेलबाट ५४ अंकका साथ पहिलो स्थानमा छ ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु