गृहपृष्ठ म्यान्चेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

म्यान्चेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

म्यान्चेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा न्युपोर्ट कन्ट्रीलाई ४(१ गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी म्यान्चेस्टर सिटी क्वाटरफाइनलमा पुगेको हो ।

सिटीको लागि फिल फोडिनले दुई, लिरो साने र रियाद महरेजले समान १(१ गोल गरे । न्युपोर्ट कन्ट्रीका लागि प्याड्रिग एमोन्डले एक गोल गरे ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु