गृहपृष्ठ प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि अस्पतालमा
प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पताल गएका छन् । नियमित स्वास्थ्य जाँचका लागि उनी बुधबार बिहान अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ । डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ। बैंककमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण जना पाएका छैनन् ।
प्रकाशित समय १३:४३ बजे