गृहपृष्ठ विप्लव समूहबाट नेकपाकी प्रदेश सांसद देवकी मल्ल अपहृत
विप्लव समूहबाट नेकपाकी प्रदेश सांसद देवकी मल्ल अपहृत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ल अपहरणमा परेकी छन् । सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको सुरक्षा स्रोतले जनाएको छ ।
मल्ल बझाङ ‘ख’ की प्रदेश सभा सांसद हुन् । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताए ।
प्रकाशित समय १६:०७ बजे

















