गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालको ३-० को अग्रता
साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालको ३-० को अग्रता
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । आयोजक नेपालले बंगलादेशविरुद्ध पहिलो हाफसम्म ३–० गोलको अग्रता लिएको छ । विराटनगरस्थित शहीद रंशगालामा पहिलो हाफ सकिँदा नेपाल १ उपहार गोलसँगै ३ गोलले अगाडि छ ।
नेपालका लागि सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनले गोल गरेकी हुन् । बंगलादेशकी मसुरा परभिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि नेपालले अग्रता लिएको थियो ।
प्रकाशित समय १६:३५ बजे

















