गृहपृष्ठ राजधानीमा होली उल्लासपूर्ण, रंगिएर मनाइयो यसरी (फोटो फिचर)
राजधानीमा होली उल्लासपूर्ण, रंगिएर मनाइयो यसरी (फोटो फिचर)
रंगहरुको पर्व फागु पूर्णिमा राजधानीमा भव्य रुपमा मनाइएको छ । राजधानीका सबै ठाउँबाट युवायुवतीहरु एक आपसमा रंग दलेर होली मनाइरहेका देखिन्थे । कतिपय ठाउँमा सर्बसाधारण, खानपिन, नाचगान गर्दै रमाइरहेका थिए । काठमाडौंको बसन्तपुरमा विदेशीसमेत होली मनाउन सहभागी भएका थिए । सडकमा युवायुवतीहरु आपसमा रंग दल्दै शुभकामना आदानप्रदान गरेको दृष्य निकै मनमोहक थियो ।

प्रकाशित समय १९:११ बजे
















