गृहपृष्ठ स्पेनिस ला लिगामा बार्सिलोनासँग स्पानियो पराजित
स्पेनिस ला लिगामा बार्सिलोनासँग स्पानियो पराजित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो ।
बार्सिलोनाको लागि मेस्सीले दुई गोल गरेका हुन् । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।
प्रकाशित समय ०८:०८ बजे

















