गृहपृष्ठ प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाइ सुरु

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाइ सुरु

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइका लागि बैठक बस्न लागेको हो ।

आज बिहन ११ बजेका लागि बोलाइएको बैठकमा थपलियाविरुद्ध उजुरी आह्वान गर्ने तयारी छ । गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु