गृहपृष्ठ प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई सर्यो

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई सर्यो

संसदीय सुनुवाई समितिको बैठक सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा आइतबारको लागि बोलाइएको बैठक सरिएको हो ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न बैठक बोलाइएको थियो । अर्को बैठक मंगलबारका लागि बोलाइएको छ ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु