गृहपृष्ठ भातृ संगठनको एकीकरण टुंगो लगाउन नेकपा सचिवालय बैठक जारी
भातृ संगठनको एकीकरण टुंगो लगाउन नेकपा सचिवालय बैठक जारी
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने तयारी छ ।
प्रकाशित समय १५:४९ बजे

















