गृहपृष्ठ स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र लेभान्टे बराबरी

स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र लेभान्टे बराबरी

griezmann-newskarobar

स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा एथ्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिड लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एथ्लेटिकोले पहिलो हाफमा दुई गोल खाएको थियो । लेभान्टेका लागि काबाकोले छैटौं र मार्टीले ३६ औं मिनेटमा गोल गरेका थिए ।

५१औँ मिनेटमा एन्जल कोरिया सिधै रातो कार्ड पाएर बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सीमित भयो । त्यसपछि एथ्लेटिकोका लागि हर्नान्डेज र क्यामेलोले गोल गरेका हुन् ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु