गृहपृष्ठ सन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउने मेसीको धोको

सन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउने मेसीको धोको

messi-newskarobar

अर्जेन्टाइन स्टार स्ट्राईकर लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।

राष्ट्रिय टिमका कप्तानसमेत रहेका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती सन्यास नलिने बताएका छन् । सन्यास कहिले लिने भन्ने पत्रकारको पश्नमा उनले भने ‘म अर्जेन्टिनालाई केही जिताएर मात्र सन्यासको बारेमा सोच्छु ।’ अर्जेन्टिना कोपा अमेरिकाको तयारीमा जुटेको छ ।

समूह चरणको खेलमा अर्जेन्टिनाले कोलोम्बिया, कतार र पाराग्वेको सामना गर्दैछ ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु