गृहपृष्ठ सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट
सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट
सिभिल बैंकका ग्राहकले ह्याम्स हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय ०७:०६ बजे

















