गृहपृष्ठ कोपा अमेरिका फुटबलमा चिलीले जापानलाई हरायो

कोपा अमेरिका फुटबलमा चिलीले जापानलाई हरायो

kopa-america-newskarobar

कोपा अमेरिकाअन्तर्गत मंगलबार भएको खेलमा चिलीले जापानलाई हराएको छ । चिलीले जापानलाई ४–० गोलले पाखा लगाएको हो ।

चिलीको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक–एक गोल गरे । खेलको ४१औं मिनेटमा पुल्गारले, ५४औं र ८३औं मिनेटमा भर्गासले तथा ८२औं मिनेटमा सान्चेजले गोल गरेका हुन् ।

प्रकाशित समय ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु