गृहपृष्ठ लेदोले पृथ्वी राजमार्ग फेरि अवरूद्ध

लेदोले पृथ्वी राजमार्ग फेरि अवरूद्ध

prithiwi-rajmarga-newskarobar

धादिङको गल्छी–बैरेनी खण्डमा वर्षाले बगाएर ल्याएको लेदोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानीबाट झरेको लेदो र रातोमाटोले सडक अवरुद्ध भएको हो । लेदोले बैरेनी महेशदोभान खोला भरिएको छ । अहिले लेदो हटाउने प्रयास भइरहेको राजमार्ग ट्राफिकले जनाएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु