गृहपृष्ठ यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल

airport-ranway-newskarobar

नेपालगन्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । यती एयरलाइन्सको एटीआर–७२ जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । यात्रुलाई सकुशल बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु