२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026
गृहपृष्ठ जलमग्न विराटनगर (१३ तस्बिरमा हेर्नुहोस्)
लगातारको वर्षाले प्रदेश १ को राजधानी विराटनगर जलमग्न बनेको छ । सिंगिया खोलाको बाढी पस्दा विराटनगर महानगरपालिका- १, २ र ८ नम्बर वडा डुबेका हुन् । बिहीबारदेखिको अविरल वर्षाले विराटनगरलगायतका क्षेत्रका जनजीवन प्रभावित बनेको छ ।
तस्बिर : किशोरसंगम दियाली
प्रकाशित समय १४:४९ बजे