गृहपृष्ठ प्रदेश ५ मा नेकपाको संसदीय दलको नेतामा पोखरेल
प्रदेश ५ मा नेकपाको संसदीय दलको नेतामा पोखरेल
बुटवल- प्रदेश नं ५ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेल चयन भएका छन् ।
पार्टी एकतापछि बुधबार पहिलो पटक बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका नेता कृष्णध्वज खड्का प्रस्तावक र कमल श्रेष्ठ सर्मथक थिए ।
प्रकाशित समय ०८:०५ बजे

















