२०८३ कात्तिक २७ गते शुक्रवार | November 13, 2026
गृहपृष्ठ झिलिमिली बत्तीले रंगियो सहर (फोटो फिचर)
तिहारमा झिलिमिली बत्तीले रंगिएको काठमाडौं सहर । लोडसेडिङ हुन छाडेसँगै चाडपर्वको समयमा घरघरमा झिलिमिली बत्ती बाल्ने क्रम बढेको छ । आइतबार बिहान कुकुर पूजा तथा बेलुका लक्ष्मीपूजा गरी तिहार मनाइएको छ ।
प्रकाशित समय १४:१२ बजे