गृहपृष्ठ अमेरिकामा रहेका नेपालीलार्इ जुलार्इ २३ सम्म टीपीएस सुविधा

अमेरिकामा रहेका नेपालीलार्इ जुलार्इ २३ सम्म टीपीएस सुविधा

अमेरिका- अमेरिकामा रहेका नेपालीलाई महाभूकम्पपछि दिँदै आएको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा नवीकरण खुला गरिएको छ । पहिले टीपीएस सुविधा पाएका र अहिलेसम्म सुविधा नलिएकाहरुलार्इ लक्षित गरी मे २२ देखि जुलाई २३ तारिखसम्मको म्याद दिइएको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी कृस्जेन नेल्सनले जानकारी गराइन् ।

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु