गृहपृष्ठ उपनिर्वाचन २०७६ : पोखरा २ मा मतदान सुरु

उपनिर्वाचन २०७६ : पोखरा २ मा मतदान सुरु

पोखरा २ मा हुन गइरहेको उपनिर्वाचनको मतदान शनिबार बिहान ७ बजेबाट सुरु भएको छ ।

३२ वटा मतदान केन्द्र रहेको पोखरा २ मा ८२ वटा मतदान स्थलमा मतदान भइरहेको प्रहरीले जनाएकाे छ । ३ वटा सुरुक्षा घेरामा मतदान भइरहेको पाेखरामा सामान्य रुपमा मतदान भइरहेको जनाइएकाे छ ।

२१ जना उम्मेदवार रहेकाे पाेखरा २ मा ७१ हजार ८ सय ७१ मतदाताले मतदान गर्दै छन् ।

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु