गृहपृष्ठ कास्की २ मा नेकपालाई ७ हजार मतको अग्रता
कास्की २ मा नेकपालाई ७ हजार मतको अग्रता
पोखरा । कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपाको ७ हजार मतान्तरले अग्रता लिएको छ ।
पोखरा । कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपाको ७ हजार मतान्तरले अग्रता लिएको छ ।
नेकपाकी उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् ।
वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिँदा विद्या भट्टराईले अग्रता लिदै आएकी छन् ।
कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ ।कपाकी उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् ।
वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिँदा विद्या भट्टराईले अग्रता लिदै आएकी छन् । कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ ।
प्रकाशित समय १३:२२ बजे

















