गृहपृष्ठ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

petrol mulya-newskarobar

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँ बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर मूल्य १०९ रुपैयाँ र मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रकाशित समय २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु