गृहपृष्ठ यी हुन् भाइरसबाट विश्वमा सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने ८ देश
यी हुन् भाइरसबाट विश्वमा सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने ८ देश
चीनबाट विश्वमा फैलिएको नोबेल कोरोना भाइरसबाट ज्यान गुमाउने ८ देशहरुको सूचीमा इटाली पहिलो भएको छ ।
एक सय जनाभन्दा बढी मानवीय क्षति व्यहोर्ने देशमा इटालीसहित, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स रहेका छन् ।
इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ । यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १०:१३ बजे

















