गृहपृष्ठ ६० जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूचीसहित)
६० जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ६० जना अधिकृतको बढुवा गरेको छ । आइतबार बढुवा समितिको सिफारिसमा ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको हो ।
बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । यस्तै इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदारराज पन्त दोस्रो नंमा बढुवा भएका छन् ।
(सूचीसहित)
प्रकाशित समय ०७:२३ बजे

















