गृहपृष्ठ कोरोनाले मानवजातिको अस्तित्वमा खतरा पैदा गरेको छ : प्रधानमन्त्री

कोरोनाले मानवजातिको अस्तित्वमा खतरा पैदा गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले मानवजातिको अस्तित्वमा खतरा पैदा गरेको बताएका छन् । मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोनाले विश्वलाई हल्लाएको र मानवजातिको अस्तित्वमा खतरा पैदा गरेको बताएका हुन् ।

कतिपय जनप्रतिनिधिकै कारण बाहिरबाट मानिस आउन रोक्न नसकेका कारण नेपाललाई कोरोनामुक्त घोषणा गर्न नसकिएको उनले बताए । त्यसअघि हुनले विश्वका महारथी र बढी संक्रमित देशको तथ्यांक प्रस्तुत गरेका थिए ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु