गृहपृष्ठ उभिनै सकेनन् प्रधानमन्त्री

उभिनै सकेनन् प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली रोस्ट्रममा उभिन नसकेपछि कुर्सीमै बसेर बोल्न थालेका छन् । मंगलबार संसदमा सम्बोधन गर्दागर्दै उनले खुट्टामा समस्या भएको भन्दै सभामुखको सहयोगमा कुर्सी मगाएका हुन् ।

मृगौला प्रत्यारोपणका कारण खुट्टामा समस्या भएको उनले बताए । प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु