गृहपृष्ठ गरिबी १६.६ प्रतिशतमा झरेको सरकारको दाबी
गरिबी १६.६ प्रतिशतमा झरेको सरकारको दाबी
सरकारले चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको दाबी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदसमक्ष पेश गरेको आर्थिक सर्वेक्षणमा गरिबी घटेको दाबी गरिएको हो ।
‘आर्थिक वर्ष २०७४/७५ का अन्त्यसम्म १८.७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ,’अर्थमन्त्री डा. खतिवडाले भने ।
चालू वर्षमा कोरोना भाइरस संकटका कारण गरिबीको रेखामुनि रहेका जनसंख्या अझ बढ्ने प्रक्षेपण भइरहेका बेला सरकारले भने त्यसका उल्टो नतिजा देखाएको छ ।
‘
प्रकाशित समय १४:२२ बजे

















