गृहपृष्ठ संसदमा बजेटबारे जवाफ दिँदै प्रधानमन्त्री ओली (लाइभ)

संसदमा बजेटबारे जवाफ दिँदै प्रधानमन्त्री ओली (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे उठेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटसँगै कोरोना माहामारीले पारेको प्रभाव तथा तयारीबारे सरकारको काम कारबाहीबारे जानकारी दिइरहेका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र जाँचमा सरकार असफल सिद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले जवाफ दिइरहेका छन् ।

प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने छन् ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु