गृहपृष्ठ यी हुन् विदेशबाट ल्याइएका नेपालीलाई राखिने होटल (सूचीसहित)
यी हुन् विदेशबाट ल्याइएका नेपालीलाई राखिने होटल (सूचीसहित)
होटल संघ नेपाल (हान)ले विदेशबाट ल्याइने नेपालीलाई राख्ने होटलहरूको सूची उपलब्ध गराएको छ । सरकारले विदेशबाट ल्याइने नेपालीका लागि क्वारेन्टिन व्यवस्था गर्न होटल संघ नेपाललाई गरेको आग्रहअनुसार नामावली उपलब्ध गराएको महासचिव साजन शाक्यले जानकारी दिए ।
हानमा आबद्ध काठमाडौं, चितवन र भैरहवाका होटलको नामावली :
प्रकाशित समय १७:२५ बजे
























