गृहपृष्ठ थप ४२६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ८,२७४ पुग्यो

थप ४२६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ८,२७४ पुग्यो

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा कुल संक्रमित संख्या ८ हजार २७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार २१६ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४०२ पुगेको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु