गृहपृष्ठ ट्याक्सी सञ्चालन गराउन सरकारलाई निर्देशन

ट्याक्सी सञ्चालन गराउन सरकारलाई निर्देशन

सरकारलाई संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार समितिले सुरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्न निर्देशन दिएको हो ।

विकास समिति सभापति कल्याणीकुमारी खड्काले ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरू बढेकोलगायतका गुनासो राखेपछि सञ्चालन गराउन निर्देशन दिएकी हुन् ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु