गृहपृष्ठ हाँडीगाउँमा मनाइयो खडग जात्रा (फोटो फिचर)

हाँडीगाउँमा मनाइयो खडग जात्रा (फोटो फिचर)

काठमाडौँको हाँडीगाउँस्थित डट्ठु टोलमा बिहीबार निकालिएको खडग जात्रा । खडग जात्रालाई भैरव जात्रा पनि भनिन्छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट खडग जात्रा मनाउने चलन रहेको स्थानीय बताउँछन् । यसपालि कोभिड १९ का कारण दिउँसो सामान्य तरिकाले एक घण्टाका लागि मात्र जात्रा निकालिएको एक स्थानीयले जानकारी दिए ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु