गृहपृष्ठ तारका गुजुल्टाले पुरिए सडकपेटी (१२ तस्बिरमा हेर्नुहोस्)

तारका गुजुल्टाले पुरिए सडकपेटी (१२ तस्बिरमा हेर्नुहोस्)

काठमाडौंको पुतलीसडकका सडकपेटीमा खसाइएका तारका गुजुल्टा । पुराना पोल फेर्न बिजुली, टेलिफोन, इन्टरनेट र केबलका तारहरु सडकपेटीमा खसाइएको हो । अलपत्र पारिएका तारका कारण फुटपाथबाट हिँड्न नसकिने स्थिति भए पनि कुनै निकायलाई कामको हतारो छैन । यसमा कामदार पनि असन्तुष्ट छन् । ‘सरकारले विद्युतीय तारलाई भूमिगत गर्ने भनिरहेका बेला किन हतार-हतार पोल फेर्न थालिएको होला !’ यो उनीहरुको जिज्ञासा हो ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु