गृहपृष्ठ अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

nabinkumar_newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु