गृहपृष्ठ पोखरामा पत्रकारमा कोरोना पुष्टि

पोखरामा पत्रकारमा कोरोना पुष्टि

पोखरामा कार्यरत एकजना पत्रकारलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा पत्रकारमा कोरोना पुष्टि भएको यो पहिलो हो ।

उनी लेखनाथको एक रेडियोमा काम गर्ने पत्रकार हुन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार उनलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

उनको ट्राभल हिस्ट्रीको कुनै आशंका रहे पिसिआर परीक्षण गराउन पत्रकार महासंघ कास्कीले आग्रह गरेको छ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु