गृहपृष्ठ काठमाडौं उपत्यकामा थपिए ४८१ जना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४८१ जना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ गरी थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु