गृहपृष्ठ वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो । (रासस)

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु