गृहपृष्ठ गायक थिरज राईको ‘दासी बनेर जिउने’ म्युजिक भिडियो सार्वजनिक

गायक थिरज राईको ‘दासी बनेर जिउने’ म्युजिक भिडियो सार्वजनिक

गायक थिरज राईको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।

टीएनएसपीएम मिडियाको युट्युबमार्फत सार्वजनिक भएको गीत भिडियोको निर्देशन गोविन्द राईले गरेका हुन् भने जोन पुलामी मगर र उर्मिला गुरुङले भिडियोमा अभिनय गरेका छन् । सचित राईको शब्द रहेको सो गीतमा गणेश चौधरीको संगीत छ ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु