गृहपृष्ठ लेखक सुदनकुमारको अनुभूतिसंग्रह ‘आधाबाटो’ सार्वजनिक
लेखक सुदनकुमारको अनुभूतिसंग्रह ‘आधाबाटो’ सार्वजनिक
लेखक सुदनकुमार ओलीको अनुभूतिसंग्रह ‘आधाबाटो’ सार्वजनिक भएको छ । जीवनका भोगाइसँगै अन्तर्मनका कथाहरुको संगालो आधारबाटो शुक्रबार सार्वजनिक गरिएको हो ।
पुस्तकलाई समालोचक महेश पौडेल, टिप्पणीकार डिल्लीराम शर्मा, पूर्वमन्त्री अमरसिंह पुन, काँग्रेस नेता मनोजमणि आचार्य र व्यवसायी बलराम खतिवडाले संयुक्त रुपमा विमोचन गरेका छन् । आधाबाटोमा १९ वटा अनुभूतिहरू संगृहीत छन् ।
प्रकाशित समय ०८:५५ बजे

















